About Nepali samachar Pakshik

सयुत्त अरब एमिरेट्स यूएईको दुबईदेखी प्रकाशन हुने यूएईको सबै भन्दा जेष्ठ संचार सस्था नेपाल समाचार केन्द्र यूएईको प्रकाशन तथा वरिस्ठ संचारकर्मी लाल बहादुर ढेगा प्रधान समापदक,मान बहादुर थापा-कार्यकारी सम्पादक-उमाकन्त पाण्डे गाउले सम्पादक,भुपराज बस्यालको सह सम्पादकियमा प्रकाशित हुने नेपाली हरुको एक मात्र नेपाली समाचार पाक्षिक पत्रीका नेपाली समाचार पाक्षिक पत्रीका खोजी खोजी पढ्नु होश ।

तपाईं सँग पनि कुनै रचना वा अन्य सामाग्री छन भने प्रेशित गर्न नभुल्नु होला । प्रतिकृयाका लागि सिधै ईमेल गर्न सक्नु हुन्छ थप जानकारीका लागि पत्रीका भित्र प्रकाशकिय मन्डलमा रहेका निम्न लिखित ब्यात्तीहरुलाई यि ठेगानामा सम्पर्क गरी सहभागीता जनाउनु हुन आग्रह गर्छौ ।

लाल बहादुर ढेगा-प्रधान समापदक:lalbahadur93@yahoo.com ००९७१-०५५-४६३५६२७
मान बहादुर थापा-कार्यकारी सम्पादक:thapa1_mb@yahoo.com ००९७१-०५०-७६४२००३
उमाकन्त पाण्डे गाउले -सम्पादक:umakantapandey@sandhikharka.com , ००९७१- ०५५-९१०४३३६
भुपराज बस्याल- सह सम्पादक- bbraj99@gmail.com ०५०२९६३९६७

बिज्ञापन:

http://arghakhanchi.com/index.php?action=news&id=PT1BTnhFVE8=