जनसंपर्क समितीको दुबई क्षेत्रिय समिती गठन हुने बारे - आउदो शुक्रबार - १० डिसेम्बर २०१०

केही समय यता सम्युत्त अरब एमिरेट्समा सँगंठित बन्दै गएको नेपाली काग्रेंश को अन्तरास्ट्रिय भात्री सगंठन जनसम्पर्क समिती यूएई ले यहाँका बिभिन्न स्टेट हरुमा आफ्नो समितीको क्षेत्रिय/उपक्षेत्रिय तथा एरिया समिती निर्माण गर्दै यूएईमा सकृय रुपमा लागि परेको त बिभिन्न संचार माध्यममा प्रकाशित समाचार बाट अवगत नै भएको कुरा हो ।
लोकतन्त्र र प्रजातन्त्रमा हामी सबै मानव निर्भर छौ । आफ्नो सिद्दान्त र आफ्नो प्रकृया गत ढगंबाट अगाडि बड्ने क्रममा प्रदेश मा रहेका सम्पूर्ण नेपालीलाई एकीक्रित गर्ने र पार्टी प्रती आस्थावान तथा सिदान्त प्रती अडिग रहने सम्पूर्ण लाई सगठित जाने उद्देश्यले यूएईको दुबइमा पनि आउदो शुक्रबार १० डिसेम्बर २०१० मा बरदुबई स्थित एभरेस्ट इन्टरनेशनल होटेल परिसरमा दिनको ठीक २ : ३० बजे  बिशेष भेला गरी दुबइ क्षेत्रिय समिती विस्तार गठन गर्न गैरहेको जानकारी गराउन चाहन्छौ ।

त्यसर्थ सम्युत्त अरब एमिरेट्स यूएईको दुबइ आसपास क्षेत्रमा बस्नु हुने नेपाली काग्रेश निकट तथा नेपाली काग्रेश निकटतम हुन चाहने सम्पूर्ण साथै बिगतमा नेपाली काग्रेश निकट रही कार्यरत जो अहिले आ-आफ्न बाध्यता एवम बिबसताले गर्दा बैदेशिक रोजगारको शिल्शिलामा यूएईमा रहनु भएको छ तपाईं हरु सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा ब्यत्त गर्दछौ ।

साथै यूएईमा रहनु हुने बुद्दिजिवी,पत्रकार तथा नेपाली काग्रेस र यस्को भात्री सगंठनलाई माया गार्ने तपाईं सम्पूर्णलाई जनसंपर्क समिती यूएई केन्द्रिय समिती हार्दिक निमन्त्रणा गर्दछ । 

क्षेत्रिय समिती गठन हुने स्थान
एभरेस्ट इन्टरनेशनल होटेल बर दुबइ
मिती १० डिसेम्बर २०१० शुक्रबार
समय : दिउस दिनको २:३० बजे
संपर्क : चित्र केसी - ०९७१ - ०५५ - ८७२३३९५ - केन्द्रिय अधक्ष्य जनसंपर्क समिती यूएई
भवानी तिमील्सिना - ०९७१ - ०५० - ७९५१०१९ - केन्द्रिय उपाधक्ष्य जनसंपर्क समिती यूएई
एवम जनसम्पर्क समिती यूएई केन्द्रिय परिवार