आमा को सपना विपरित सपुत हरु

हे नेपाल आमा तीमी ले जन्माएका छोरा छोरी ले ता
तीम्रइ छातीमाँ छुरी रोप्दै छन तीमीले सोचेकी हौलीकी
मेरा छोरा छोरी बूदीमान छन भनेर   तर खई उनी हरु ता
मोबाइलमाँ गफ  गर्दै पडै छोडेर बसी रहेका छन

छोराहरु चोरी काम माँ  लूटपाट काममा लग़ेका छन
तीम्रो ठुलो छोरो मंत्री भाको छ तर जनताहरु लाई
दुःख दीन्च भ्रस्तचार गर्छ  आर्को छोरो ले आफ्नै दीदी  बैनी
हरुलाई बीदेसमाँ धंदा गर्न लान्च हाम्रो देस नेपाल ता ख़तम हुने भो आमा

हे नेपाल आमा अब छीत्तही ईनीहरु लाई सुधार  आमा नत्र हाम्रो देस
ख़तम हुन्छ  सांति चाहीनहछ नेपाली जनताहरु लाई हीनछा ना ही
हे नेपाल आमा अब देसमाँ बिकास हुनु पर्छ कःहीले सम्म लड़ाई चलच
जनताहरु  आतुर छन सांति देस देखन  को लागि हे भाई हो अबता गलत काम
गर्न छोड़ बिकास को काम गर्न लाग है नेपाल आमा को बेनती छ

चिरन्जीवी खड़का
अर्घाखाँची अर्घा ८ घर्तिखोर
अर्घाखाँची डट्कम् बाट साभार गरिएको