नेपाली समाचार केन्द्र यूएईको प्रकाशनमा प्रकाशित हुने पाक्षिक पत्रिका नेपाली समाचार पाक्षिकको वर्ष ४ अकं १ खोजीखोजी पढ्नु होश

यूएईका सम्पूर्ण गतिबिधी पाक्षिक पत्रीकामा समेट्ने हाम्रो अभियान कहाँ सम्म :मुल्याकंन तपाईंहरुको हातमा :पढ्नुहोश अनी प्रतिकृया दिन नभुल्नु होश !पत्रीका मात्र होइन अन्लाईन ब्लगस्पटमा समेत हेर्न सक्नु हुनेछ : नेपाली समाचार पाक्षिक पत्रीका अन्लाईन मा पनि खोजीखिजो पढ्नु होश । जस्का लागि तलको निम्न लिन्कमा http://nepalisamacharpakshik.blogspot.com/ किल्क गर्नुहुन अनुरोध गरिन्छ ।पढि सकेपछी मनमा लागेका प्रतिकृया दिन नभुल्नु होला । साथमा तपाईं सग रहने सामाग्री पनि प्रकाशन गर्न चाहनु हुन्छ ? वा अन्य कुनै पनि समाचार सामाग्री तपाईं सँग छन भने भर्खरै संपर्क गर्नुहोश । शुभकाममा ढिला किन होइन त ? send email : umakant.arevatd@gmail.com